किरातीहरुको महान पर्व साकेला उभौली मनाउदै

by - May 22, 2022



न्युयोर्क को क्विन्स बिर्ज पार्कमा २१ मे २०२२ को दिन किरात राई सोसाईटी अफ अमेरिकाको आयोजनामा किराँतीहरुको महान पर्व "साकेला उभौली" विभिन्न कार्यक्रम गरि हर्सोल्लासका साथ मनाईयो । कार्यक्रममा स-साना नानिबाबुहरु आफ्नो मौलिक पहिरनमा विशेष देखिएको थियो ।

बार्सिक रुपमा मनाउदै आएको यो साकेला उभौली कार्यक्रम बिश्वब्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण २०२० र २०२१ सालमा भने स्थगित भएको थियो । दुई बर्सको स्थगन पश्चात सम्पन्न साकेला उभौलिमा खिचिएको केही तस्बिरहरु : 


You May Also Like

0 comments