दशै टीका - २०७८ का केही झलकहरु

by - October 16, 2021

      सम्पूर्ण आफन्तजन, इस्टमित्रहरुमा दशै को शुभ अवसरमा उन्नतु, प्रगती, सु-स्वास्थ र दीर्घायुको हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दछु । 

शुभ दशै-२०७८ को केहि झलकहरु :


छोरी सल्मा र ज्वाईं मिङ्सोलाई दशैको टीका लगाईदिए पछि लिइएको तस्बिर । 

ज्वाईं दोशन, बहिनिहरु दीपा, किसु र खुशिलाई दशैको टीका पश्चात लिइएको सामुहिक तस्बिर ।


छोरा-छोरी सङ्ग हामी दुई ।
सासुआमा सङ्ग हामी ।
दाजु-बहिनिको माया । 💞

You May Also Like

0 comments