सडकमा हरियाली सकिदै ।

by - November 13, 2020

East 31  Manhattan, Newyork

ढिलो चाडो न हो । आखिरमा सबै पातहरु झर्नै पर्छ । केहि पातहरु पहेलो भएर आफ्नो अस्तित्व सक्दैछ । केही पातहरु हरियो भएर हासी राछ । फगत त्यो हासो केही समयलाई हो । 

You May Also Like

0 comments