Landscap समुन्द्र किनारमा ढुङ्गाहरु by RosmaN - September 05, 2020 ढुङ्गाहरु आफैमा केही हुन्नतर मान्छेहरुले यस्लाई अनेक रुपमा लिन्छनकतै पुजिन्छकतै थुकिन्छमलाई यति चाहिँ थाहा छ किढुङ्गा - ढुङ्गा हो ।ढुङ्गालाई देवता वा दानव बनाउने सबै हाम्रो बिश्वास हो ।#montauk#nyc#stones Share This: Facebook Twitter Pinterest Linkedin Whatsapp Whatsapp Newer Post Older Post You May Also Like 0 comments
0 comments