शहर को भिडमा उभिएको एउटा शीर - एम्पायर बिल्डिङ

by - September 02, 2020



म्यानह्याटनको मिडटाउनमा रहेको यो एम्पायर स्टेट बिल्डिङ धेरै पर्यटकको लागि गन्तब्य स्थान हो । बादलले स्पर्श गरिरहेको दृश्य कैद गर्ने मौका आज जुरेको छ । तपाईं लाई कस्तो लाग्छ मैले खिचेको तस्बिर कमेन्ट गर्नु होला ।
🙏🙏धन्यवाद  🙏🙏
empire state building
02 Sep 2020
manhattan






You May Also Like

0 comments