Butterfly

by - May 28, 2020



तस्बिर कथा : यो तस्बिर मैले धेरै पहिले लिएको हो । मेरो आत्मिय मित्र पुकार राईको घरमा रहेको पोखरिमा माछा मार्ने क्रममा लिएको तस्बिर हो । साथिहरु : पुकार, नन्दु, राकेश पोखरी भित्र माछा खोजिरहेका थिए । म भने पुतलीलाई कैद गर्न पोखरीको ढिलढिल कुदिरहेको थिए । धेरै प्रयास पछि यो फोटो कैद गर्न सफल भएको थिए । 

You May Also Like

0 comments